एकल यात्री

एकल यात्री

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from एकल यात्री, Health/Beauty, .

परिस्थितिले मलाई खेलौना जस्तै बनायो, कतै चुप चाप बनायो त कतै बोल्नै पर्ने बाध्य बनायो, कतै मन दुखायो त कतै चित्ता बुझायो, कतै हँसायो त कतै रुवायो, कति सँग नजिक बनायो त कति सँग टाढा बनायो, कहिले दुःख दियो त कहिले केही समयको लागि... भए पनि खुसी दियो,

16/09/2024

🙏🙏🙏🙏🙏🙏🙏🙏🙏

08/09/2024

१ को महत्त्व के छ ? १ नजर यता -

- १ र १ मिलेर बराबरमा २ हुन्छ भने त्यो गणित हो ।
- १ र १ मिलेर बराबरमा ११ हुन्छ भने त्यो संगठन हो ।
- १ र १ मिलेर बराबरमा १ नै हुन्छ भने त्यो प्रेम हो ।
- १ र १ मिलेर बराबरमा ० हुन्छ भने त्यो अध्यात्म हो ।
- १ र १ बराबरमा १११ हुन्छ भने त्यो कुटनीति हो ।
- १ र १ का विरुध्द १ खडा भइरहनु त्यो राजनीति हो ।
- १ र १ का पछाडि १ लागिरहनु त्यो षडयन्त्र हो ।
- १ र १ को दवावमा नपरी सबैको १ हुनु सफलता हो ।

# सबैमा न्यानो नमस्कार ♥️🌅

Website