DXN झापा All Nepal

DXN झापा  All Nepal

Share

स्वास्थ नै सबै भन्दा अमुल्य धन हो
स्व?

26/09/2023

स्वास्थ्य एउटा खजाना हो जसको हामीले ख्याल राख्नुपर्छ र शरीरलाई रोगहरूबाट बचाउनको लागि स्वास्थ्य बर्धक खाना आवश्यक छ। तपाईंले अहिलेकाे समयमा आफ्नो शरिरलाई सुहाउँदो प्रकारकाे खाना दिनु भएको छ त ? पक्कै पनि कुनै न कुनै माध्यम बाट तपाई हामीले अस्वस्थ खाना केमिकल युक्त खाना खाहि रहेको छौ ।त्यसैले हामीले हाम्रो स्वास्थ्य बारे थाेरै पनि ख्याल राख्ने हाे भने दैनिक प्रयाेग गर्ने सामनहरु DXN कम्पनीको अर्थात 100% अर्गानिक र स्वास्थ्य बर्धक खाना खान अत्यन्तै जरुरत छ ।।

17/09/2023

Good morning DXN झापा

19/08/2023

सम्बन्धी दुई साथी बिचको कुराकानी ....
१) गनोदर्मा के हो ?
✌च्याउ प्रजातिहरुमा सबै भन्दा उत्कृस्ट जडिबुटी हो।

२) किन यसको सधै प्रयोग गर्ने ?
✌रोगहरुबाट बच्न, शरीरको समस्याहरु उपचार गर्न र प्रतिरोधात्मक छेमता बढाउन।

३) गानाेदर्मा हामीले सेवन गरेपछि साइड इफेक्ट गर्छ कि गर्दैन ?
✌ गानाेदर्माले कुनै साइड इफेक्ट गर्दैन बरु प्रतिक्रिया देखाउछ। प्रतिक्रियाहरु हाम्रो शरीरको (Toxin) बिषादि बाहिर फाल्दा देखिन्छ।प्रतिक्रिया केहि दिन सम्म मात्र रहन्छ । प्रतिक्रिया भन्निले रासायनिक र केमिकल बीच छुटिने, मिश्रण हुने भन्ने बुझिन्छ ।एक ठाउँको समस्या अर्को ठाउ देखिनु अथवा जुन समस्या हो, तेही समस्या अलि बढ्नु भन्ने बुझिन्छ।

४) प्रतिक्रिया कडा भएमा के गर्ने ?
✌गनोदर्मा खान रोक्नु हुदैन।मात्रा घटाउने र प्रसस्त पानी पिउने गर्नु पर्छ ।

५ ) गानादर्माले कस्तो कस्तो कुन कुन समस्याहरुको उपचार गर्छ ?
✌साधारणतया शरीरमा देखा पर्ने सबै किसिमका समस्याको उपचार गर्छ। गानाेदर्माले हाम्रो शरिरसँग मलेर काम गर्दछ समस्याहरुलाई दिसापिसाब ,खकार,कानेगुजि र पसिनाकाे माध्यम बाट शरीर बाहिर निकाल्दछ।

६) (Medicine) औषधि प्रयोग गरेको भए के गर्ने ?
✌मेडिकलकाे औषधि प्रयोग गर्दै जाने र गनोदर्मा सेवन गरेको केहि दिन पछि अन्य औषधि घटाउदै जाने ।

७) यसले सबै किसिमको रोगको उपचार गर्छ भनेर कसरी बिश्वास गर्ने ?
✌यसले हाम्रो शरीरको राेग प्रतिरोधात्मक क्षमतालाई बढाउछ र शरीरलाई आवस्यक पर्ने पोषण तत्वहरु,भिटामिन प्रोटिन आएरन आदिको पूर्ति गर्ने गर्छ । यहि कारण बाट शरीरलाई रोग लाग्न बाट बचाउने र लागेको रोगबाट पनि छुट्कारा पाउन सहयोग गर्छ। लाखौं मानिसहरुले फाइदा लीइसकेका छन् । यसले नराम्रो हानी गर्दैन ।तेसैले तपाइहरुले यसलाई सेवन गर्न सुरु गर्नुहोस् । प्रतिक्रिया देखिन थाले पछी तपाइहरुलाई आफै थाहा हुन्छ ।

८) के सबै रोगहरुकाे लागि एउटै बस्तु हो ?
✌एउटै शरीरले अनेक समस्या उत्पादन गर्छ भने के यो एक्लैले पुरा शरीरलाइ स्वस्थ बनाउन मदत गर्दैन होला त ?

९) कुनै ब्यक्ति स्वस्थ छ भने किन खाने ?
✌स्वस्थ ब्यक्तिले खादा रोग लाग्दैन ।राेगहरुलाई छेकबार गर्दछ। रोग संग लड्ने प्रतिरोधात्मक क्षमता बढाउछ र कुनै रोग शरीरको कोषमा लुकेको छ भने पनि निकाल्छ ।तेसैले गनोदर्मा खानु उपयुक्त हुन्छ।

१०) उपचार कहिलेसम्म गर्ने वा कहिले सम्म गनोदर्मा सेवन गर्ने ?
✌रोगको लक्षण नहाराए सम्म , त्यस पछी सामान्य मात्रामा सधैभरी खादा उपयुक्त हुन्छ।

११ )सबै रोगहरको लागि एउटै गनोडर्मा भए महँगो होला नि ?
✌यसको उतकृष्ट गुण र दुर्लभताको कारणले यो असाध्यै महँगो हुनु पर्थ्यो तर क्वालिटी हेर्दा नेपालीहरु गरिबीको रेखामुनी भएकोले महँगो हुन सक्छ तर यसले गर्ने चमत्कारीक काम गर्दा सस्तो र गरिबको निम्ति पनि उपयुक्त छ ।धनि ब्यक्ति त विदेश गएर तेसै उपचार गरिहाल्छ नि । डी.एक्स.एन . प्रोडक्टहरु तपाई हाम्रो लागि सबैकाे लागि हाे धनि ब्यक्ति को लागि मात्र होइन ।

१२) चमत्कारीक जडिबुटी भयको भए किन गनोदर्माको रेडियो र प्रत्रपत्रिमामा किन विज्ञापन गर्दैन त ?
✌DXN कम्पनीको आफ्नै सिस्टम छ। बिज्ञापन गरे बापत हिरो हिरोइन र रेडियो , टेलिभिजन र पत्रपत्रिका दिने रकमको स्वयम वा कम्पनीले दिने सुबिधा आफैले पाउने हुनेछ। यो एउटा DIRECT SELLING कम्पनी हो । कम्पनि र उपभोगता बीच मात्र कारोबार हुन्छ, यस कम्पनिमा कुनै एजेन्ट वा अभिकर्ता हुदैन ।बिज्ञापन गर्दा लाग्ने खर्च मेडियाहरुलाई दिनुको सट्टा तपाई हामिहरु जाे DXN मा अाबद्ध हुन्छ उसलाई कम्पनीको मारकेटिङ प्लान अनुसार बाेनस वा लाभान्स दिन्छ ।जसले गर्दा बिज्ञापन गरिदैन ।

१३ )किन प्रत्यक्ष बिक्रि प्रणालीमा लिनु पर्ने ?
✌प्रत्यक्ष बिक्री प्रणाली लाइ अवसरको रुपमा चिनेर स्वस्थ, समृद्द, सफल बन्न सकिन्छ । बिज्ञापन एजेन्सीहरु हिरो - हिरोइन, मेडिया तथा पत्र पत्रिका लाई दिइने, पैसा दिनुको सट्टा DXN अाबद्ध ब्यक्तिहरु लाइ दिइन्छ।

अन्त्यमा यदि dxn बाट स्वाथ्यको साथ साथै समृद्धि खुसी अनि सफल हुन चाहन्छौं भने निम्न नियमहरु पालना गराै। र आफ्नो जिन्दगीमा उतारौ ।
१)खाना बदलाै।
२)साेचाई बदलाै।
३)दाँत माेल्दा प्रयोग गर्ने टुथपेष्ट बदलाै।
४) नुहाउने साबुन बदलाै।
५)टाउकोमा घस्ने तेल बदलाै।
6) दैनिक पिउने चिया, कफि जुसहरु आदि बदलाै।
७)दैनिक प्रयाेग गर्ने फेसियल सामान बदलाै।
८)बचेकाे थाेरै समयलाई डिएक्सनमा लागनि गराै।
९) समय एकदम महत्त्वपूर्ण छ त्यसैले तपाईं सँग बचेकाे १५-३० मिनेट १घण्टा जति टाईम हुन्छ सकारात्मक ठाँउमा लगानि गरौं (dxn मा लगानी गरौं )
१०) नकारात्मक साथिहरुबाट सधै टाढा र सचेत रहौ।
११)कसैलाई पनि नकारात्मक ,साेच्ने,हाेच्याउने, नगरौ ।
१२)कसैले हजुरलाई राम्रो काम बाट असफल बानाउन बहानाबाजी गर्न सक्छ त्यस्ताे मान्छे सँग सचेत रहन सिकौं ।सफलता भन्ने कुरा हजारौं बाधाहरुकाे समिश्रण हाे भन्ने कुरा सधै ख्याल राखौं । र अाफ्नाे कामबाट सफलता हासिल गर्न विश्वासका साथै निरन्तर मिहिनेत गरौं ।
१३)अरु लाई धेरै सहयाेग र सम्मान गर्न सिकौं ।

19/08/2023

Dear all Good Morning ☕️ 🙏
आफ्नो संगठनलाई ठुलो र सफल बनाउन को लागि र Dxn business को क्षेत्रमा काम गरिरहनु भयको टिम लाई आफनो काम बाट राम्रो नतिजा तयार गर्नको लागि यो online Zoom कलास अती महत्त्वपूर्ण हुनेछ तसर्थ उक्त मिटिङ मा उपस्थितिको लागि सम्पूर्ण स्वास्थ्य प्रेमी र dxn प्रेमी तथा अन्य महानुभाबहरुमा हार्दिक निमन्त्रणा गर्दछु सम्पूर्ण मा ।
नोट :सिट सिमित भयकाले आफनो नाम समय मै रजिस्ट्रार गर्नु होला हामी अब काम उहीँ तर फर्क किसीमले प्रस्तुत हुदैछौ ।
रजिस्ट्रार भाद्र २ गते बेलुका सम गरि सक्नुपर्ने छ भाद्र ३ बेलुका ८ बजे बाट हामीले कलास सुरूवात गर्नेछौं ।
धन्यवाद सम्पूर्ण मा 💎🙏

Photos from Dxn news Nepal.com's post 24/06/2023
Photos from DXN झापा  All Nepal's post 06/06/2023

रोग लागेर उपचार गर्नुभन्दा रोग लाग्नै नदिनु बुद्दिमानी, लागिसक्यो भने पनि अब चिन्ता नगर्नुहोस, (RG, GL),Cordyceps ,Spirulina ले तपाइको समस्या जरैदेखि निर्मुल गर्न सक्छ |
◾ गानोदर्म रात च्याउ किन प्रयोग गर्ने ?
√ कुनै पनि पुरानो रोगहरु बाट मुक्त हुन ।
√ हृदयघात बाट वच्न , बचाउन ।
√ कुस्थ रोग,नसा, बाथ, हडडि समस्याबाट मुक्त हुन ।
√ सुगर , प्रेसर ,कब्जियत पाइस्ल , उक्त रक्तचाप आदि समस्या बाट जीवन मुक्त हुन ।
√ दिदी -बहिनीहरुको महिनावारि समस्या, तल्लो पेट दुख्ने समस्या बाट जीवनभर मुक्त हुन । बर्सौ बर्ष (एलोपेथिक )अग्रेजी औसधि प्रयोगबाट छुटकारा पाउन।
√ मोटो पन , कोलोस्तोल , आदि बाट मुक्ति पाउन ।
√ पथरीको समस्या बाट मुक्त हुन ।
√ सधैं जवानी ,सुन्दरता , यौवन दुर्बलता आदि बाट मुक्त हुन रातोच्याउ प्रयोग गर्न सकिन्छ ।
👉 रोग लागेर उपचार गर्नु भन्दा पहिले रोग लाग्न नदिनु राम्रो हो त्यसैले यी अन्तर्राष्ट्रिय स्तरका (Food Supplements) हरुले हामिलाई शरिरमा सुगर, रक्तचाप, मुटुरोग, शरिरलाई डिटक्सिफाई गर्ने, इम्युनिटी पावर बढाउने, अल्सर, क्यान्सर रोगलाग्नबाट बचाउनुका साथै कतिपय रोगहरु लागिसकेको अवस्थामासमेत निकोपार्न सहयोग गर्छ ।
👉 जरिबुटी को राजा रातो च्याउ(King of Herbs) सधै प्रयोग गरौं निरोगी बनौं साथै धिर्घायु पर्दान हुन्छ। 980-6015902
👆️

Photos from DXN झापा  All Nepal's post 27/05/2023

👉DXN Ganozhi Toothpaste को फाइदाहरू !!!
#काटेको, पोलेको, जलेको, गिजाबाट रगत आउने, दातमा किरा लागेको, घाउ खटिरा,एलर्जी, खुट्टा फुटेको, हिलोले पाकेको ठाउँमा ,स्वास दुर्गन्ध,काखी दुर्गन्ध पेट दुखेमा, कब्जियत, पेट फुल्ने, सामान्य ग्यास्ट्रीक तथा अल्सरका बिरामिले मनतातो पानीमा घोलेर खाने, पिनास हुनेले दिनमा 3 पटक बाफ लिने l
आगोले पाेल्ने बितिकै तत्काल लगायाे भने फाेका उठदैन !
आदि काम Ganozhi Toothpaste ले गर्छ l
यस Ganozhi toothpaste जुनसुकै देशमा नि पाईन्छ खाेजि-खाेजि प्रयाेग गर्न नभूल्नु हाेला।।
धन्यवाद !!!
✅💯 प्राकृतिक र कुनै साइड इफेक्ट नहुने!
✅💯 Natural, No side effects and multiple use

👉जसलाई WHO, ISO, T.G.A, G.M.P, Halal ले समेत प्रमाणित गरेको छ !

Photos from DXN झापा  All Nepal's post 27/04/2023

मानव स्वास्थ्यको लागि अति उपयोगी DXN Food Supplements

◾️प्राकृतिक शक्तिबर्धक भएकोले प्रतिरक्षा प्रणाली शुदृढ गर्दै कोषभित्र अक्सिजनको प्रवाहलाई तिब्र पारी अंग बिशेष सहन शक्ति र तागत बढाउछ ।
◾️विभिन्न दीर्घरोगहरु जस्तै:- फोक्सो, मुटु, कलेजो, मिर्गौला, मस्तिष्क, पेट संबन्धी समस्याहरू समाधान गर्दै यी अंगलाई बलियो बनाउँनमा उपयोगी हुन्छ।
◾️यौन दुर्बलता, बाझोपन, हर्मोन उत्पादन तथा असंतुलन, प्रोस्टेड जस्ता यौन संबन्धी संम्पुर्ण समस्याहरु समाधान गर्नमा उपयोगी हुन्छ।
◾️मधुमेह(सुगर),हेपाटाइटिस, क्यान्सर ,ट्युमर,ऐजेरु ,दम,जन्डिस,थाइराइड,
मांसपेशीदुख्ने, च्यातिने, फर्किने, गल्ने, सार्होहुने,
कमजोरी ,लगाएत हाडजोर्नी, नशा, बाथ, युरिक एसिड, आदि समस्यामा प्रभावकारी हुन्छ
◾️रुघाखोकी, ज्वरो, पिनाश, चिसोलाग्ने,भाइरस, ब्याक्टेरिया, फङ्गस, आदिमा प्रभावकारी हुनुको साथै मानव स्वास्थ्यको रक्षागर्ने टनिकको रुपमा सेवन गर्न सकिन्छ।

✡️ #यार्सागुम्बा CORDYCEPS

◾️यसले कोषभित्र अक्सिजनको प्रवाह तिब्र पारी यौन प्रजनन अंगमा बिशेष हर्मोन उर्जा उत्सर्जन गरि यौन शक्तिको विकास गर्दछ ।
◾️विशेषत दाम्पतिहरुमा छिटो उर्जा ,उत्साह थप गर्न र शिग्र स्खलन रोकि लामो समए सम्म आनन्द लिनको लागि अति उपयुक्त र प्रभावकारी हुन्छ ।

✡️ #गानोडर्मा[जडिबुटीको राजा] DXN RG/GL

◾️शरीरका कोष,तन्तु,अङ्ग ,प्रणालीमा रहेको बिषाक्त पदार्थ हानिकारक तत्वहरुलाइ निर्बिशीकरण गर्दै कोषमा उर्जा उत्सर्जन र पुन:निर्माणमा मद्दत गर्दछ।
◾️रगतको उत्पादनमा वृद्धि ,रक्तसञ्चार सुधार ,रोग प्रतिरोधात्मक क्षेमता शुदृढ गर्दै क्यान्सर ,ट्युमर रोकि किमो ,रेडियो थेरापिलाइ प्रभावकारी बनाउन र साइड इफेक्ट कम गर्न मद्दत गर्दछ।
◾️अल्सर,इन्फेकसन तथा पाचनप्रणालीमा राम्रो गरि घाउ पुर्न मद्दत गर्दछ।
◾️उच्च कोलेस्ट्रोल ,उच्च रक्तचाप मधुमेह ,अंग बिशेष रोग ,हाडजोर्नी , नशारोगहरुमा प्रभावकारी हुन्छ।
◾️दिमागी संतुलन काएम गरि स्मरण शक्ति बढाउँन मद्दत गर्दछ।
◾️शरीरमा शुद्धीकरणकर्ता ,निर्माणकर्ता र संतुलनकर्ताको रुपमा काम गर्दछ।

◾️बुढोपनको समस्या कम गराउँदै सु-स्वास्थ्य ,स्फुर्ती र गहिरो निन्द्रा दिइ निन्द्रा संतुलन गराइ थकान मेटाउँछ।
◾️स्नायु प्रणालीलाई सकृय बनाइ स्मरण शक्ति बढाइ र ध्यान केन्द्रित गराइ तनाव ,चिन्ता ,डिप्रेशन अनिन्द्रा,अल्जामर,माइग्रेन ,कम गर्न मद्दत गर्दछ।
◾️रगत र रक्तनलिहरुलाइ शुद्धीकरण गर्न मद्दत गर्दै रक्त प्रवाहलाइ सक्रिय गरि उच्च रक्तचाप ,मधुमेह,उच्च कोलेस्ट्रोल ,मुटुरोग,क्यान्सर , प्यारालाइसिस ,मोटोपन ,नशा आदिको सम्स्यामा अत्यन्तै प्रभावकारी हुनुको साथै हृदयघातको जिखिम कम गर्दछ।
◾️ रक्त अल्पता ,बाझोपन ,महिनावारी सम्स्या साथै यौन प्रजनन प्रणाली संबन्धी समस्यामा पनि प्रभावकारी हुन्छ।
◾️प्रतिरोधात्मक शक्तिको बिकास गरि फ्री रेडिकल हुन बाट बचाउँन मद्दत गर्दछ।

◾️शरीरलाई क्षारिय बनाइ PH लेबल सन्तुलन गर्दै पोषणतत्व सोस्ने क्षमता वृद्धिगरि फ्री रेडिकल कम गराउने एन्टिअक्सिडेन्टको काम गर्दछ।
◾️क्लोरोफिल भएको शरिरमा अक्सिजनको मात्रा बढाइ कोषिका ,तन्तु पुनः निर्माण गर्दै क्यान्सर फैलने कोषबाट रक्षा गर्न मद्दत गर्दछ।
◾️अंगहरुलाइ शुद्धीकरण गरि प्रतिरोधात्मक क्षमताको विकास गर्दै रगतमा ह्यमोग्लोभिन मात्रा बढाउन मद्दत गर्दछ।
◾️ क्रोनिक द्रीघ र जिर्णरोग,मुटु,कलेजो, पेट, हाडजोर्नी, नशा, बाथ, छाला,
मधुमेह ,आदि समस्यामा प्रभावकारी हुन्छ।
100% natural Organic ( Extract ) WHO GMP, FDA Quality Austria, ISO 22000:2005, HACCP certified company
More information this connect 980-6015902

Want your business to be the top-listed Beauty Salon in Jhapa District?
Click here to claim your Sponsored Listing.

Category

Telephone

Address

Jhapa District