KUSU Cosmetics
KUSU Cosmetics is an online store where customers can find all essential cosmetic products for their daily needs.
It focuses on providing quality, reliable, and everyday beauty essentials in one convenient place.
24/08/2026
Protect Today Glow Everyday
☀️ घामको हानिकारक UVA/UVB किरणबाट आफ्नो छालालाई सुरक्षित राख्नुहोस्।
हल्का, छिट्टै छालामा मिल्ने र No White Cast भएको Korean Sunscreen, जसले दैनिक रूपमा छालालाई सुरक्षा, सन्तुलन र आराम प्रदान गर्छ।
💙 Beauty of Joseon Relief Sun SPF50+ PA++++
✔️ High UV Protection
✔️ Lightweight & Non-Greasy
✔️ Oily, Acne-Prone & Sensitive Skin Friendly
📩 अर्डर गर्न KUSU SKIN CARE मा इनबक्स गर्नुहोस्।
अनुहारमा कालो दाग, Acne Marks, Pigmentation अनि Open Pores ले हैरान हुनुहुन्छ?
अब हरेक पटक makeup ले लुकाउनुपर्ने छैन!
तपाईंको skincare routine मा थप्नुहोस् ANUA Niacinamide 10% + TXA 4% Serum
- 10% Niacinamide — uneven skin tone, excess oil र pores को appearance सुधार्न
- 4% Tranexamic Acid (TXA) — dark spots, pigmentation र acne marks को appearance कम गर्न सहयोग
नियमित प्रयोगसँगै छाला brighter, smoother & more even-looking देखिन मद्दत गर्छ।
🔥 Korean Skincare | Original Product
📦 घरमै Delivery उपलब्ध
📩 Price & Order को लागि अहिले नै DM गर्नुहोस्!
⚡ Stock सीमित छ — आफ्नो bottle आजै book गर्नुहोस्!
Your skin deserves protection that feels like skincare.
Meet Beauty of Joseon Relief Sun SPF50+ PA++++
Lightweight, no white cast, deeply hydrating, and perfect for everyday wear.
Rice Extract + Probiotics for healthy, glowing skin , Non-greasy & makeup-friendly , Strong UV protection for all skin types
Glow more. Worry less.
📩 DM us to order | 100% Original Korean Skincare
📞 +977 9747861030 मा कल गर्नुहोस्।
तपाईंको अनुहारमा दाग, चाया–पोतो, तेलिलो छाला वा घामले हुने damage ले हैरान बनाएको छ?
अब समय भयो Korean skincare glow को
यी दुईको perfect combo ले छालालाई बनाउँछ bright, smooth, hydrated र healthy glowing
_पहिले लगाउनुहोस् Anua Niacinamide 10% Serum
– यसले dark spots, acne marks र uneven skin tone लाई visibly कम गर्न मद्दत गर्छ।
अनि seal गर्नुहोस्
Beauty of Joseon Sunscreen SPF50+ ले
– no white cast, lightweight, र दिनभरि powerful sun protection!
अहिल्यै order गर्नुहोस् KUSU SKIN CARE बाट,
📩 अर्डर गर्न आजै हामीलाई म्यासेज गर्नुहोस्। वा
📞 +977 9747861030 मा कल गर्नुहोस्।
तपाईंको Skin Concern अनुसार Centella छान्नुहोस्!
Original Korean skincare 🇰🇷 Healthy, hydrated & glowing skin का लागि
अर्डर गर्न आजै Inbox/DM गर्नुहोस्।
30/07/2026
तपाईंको Skin Concern अनुसार Centella छान्नुहोस्!
Redness & Sensitive Skin? → Madagascar Centella Ampoule
Open Pores & Uneven Texture? → Poremizing Fresh Ampoule 🤍 Dark Spots & Dull Skin? → Tone Brightening Capsule Ampoule
Original Korean skincare 🇰🇷 Healthy, hydrated & glowing skin का लागि आजै try गर्नुहोस्
अर्डर गर्न आजै Inbox/DM गर्नुहोस्।
29/07/2026
यदि तपाईं SKIN1004 Madagascar Centella लाइनका यी प्रोडक्टहरूको काम जान्न चाहनुहुन्छ भने:
1. Centella Cleansing Oil
- Sunscreen, Makeup र धुलो–माटो राम्रोसँग सफा गर्छ।
- पोर्सभित्रको फोहोर हटाउन मद्दत गर्छ।
- छाला सुक्खा नबनाई सफा गर्छ।
2. Centella Ampoule (Serum)
- संवेदनशील छालालाई शान्त बनाउँछ।
- रातोपन र Irritation कम गर्न मद्दत गर्छ।
- Skin Barrier बलियो बनाउँदै Hydration दिन्छ।
3. Centella Soothing Cream (Moisturizer)
- छालालाई लामो समयसम्म Moisturized राख्छ।
- Dryness कम गरी Skin Barrier लाई सुरक्षित राख्छ।
- हल्का Formula भएकाले सबै Skin Type मा उपयुक्त।
4. Centella Hyalu-Cica Water-Fit Sun Serum SPF50+ PA++++ (Sunscreen)
- UVA/UVB किरणबाट छालाको सुरक्षा गर्छ।
- White Cast नछोड्ने र हल्का Formula।
- Hydrating भएकाले दैनिक प्रयोगका लागि उपयुक्त।
प्रयोग गर्ने सही क्रम:
1 Cleansing Oil (साँझमा)
2 Cleanser (यदि प्रयोग गर्नुहुन्छ भने)
3 Serum
4 Moisturizer
5. Sunscreen (बिहान अन्तिम चरणमा)
यो पूरा Centella Routine ले छालालाई सफा, शान्त, Moisturized, Glow भएको र घामबाट सुरक्षित राख्न मद्दत गर्छ।
27/07/2026
Protect Today. Glow Every Day
Beauty of Joseon Relief Sun Aqua-Fresh SPF50+ PA++++ ले घामको हानिकारक किरणबाट प्रभावकारी सुरक्षा दिँदै छालालाई हल्का, शीतल र आरामदायी राख्न मद्दत गर्छ। No White Cast, Non-Comedogenic र दैनिक प्रयोगका लागि उत्कृष्ट।
22/07/2026
Centella Poremizing Fresh Ampoule (Pink)
पोर्स टाइट, छाला फर्म र सफा!
50% Centella Asiatica, Peptide 9 Complex र Himalayan Pink Salt को शक्तिशाली संयोजनले पोर्स सफा गर्न, छालालाई टाइट बनाउन र Elasticity बढाउन मद्दत गर्छ।
दैनिक प्रयोगले छालालाई स्मुथ, स्वस्थ र Fresh Look दिन्छ। ✨
22/07/2026
Centella Tone Brightening Capsule Ampoule
दाग–धब्बा घटाउँदै प्राकृतिक Glow!
77% Centella Asiatica, Niacinamide, Tranexamic Acid र Vitamin C ले छालाको टोन समान बनाउन, कालोपन कम गर्न र उज्यालो Glow ल्याउन मद्दत गर्छ।
संवेदनशील छालाका लागि पनि उपयुक्त, हल्का र छिट्टै Absorb हुने Formula।
📩 अर्डर गर्न आजै Inbox/DM गर्नुहोस्।
Click here to claim your Sponsored Listing.
Category
Contact the business
Telephone
Website
Address
Dhading
10900
Opening Hours
| Monday | 09:00 - 19:00 |
| Tuesday | 09:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 19:00 |
| Friday | 09:00 - 19:00 |
| Saturday | 09:00 - 18:00 |
| Sunday | 09:00 - 17:00 |